>

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा राजनीतिक स्थिरता, सुशासन र जनविश्वास अभिवृद्धिलाई केन्द्रमा राख्दै गणतन्त्रविरुद्धका गतिविधिमाथि कडा प्रतिवाद गर्ने सरकारको अडान उल्लेख गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारले संविधानको समीक्षा र आवश्यक संशोधन गर्ने तयारीसहित आपसी समझदारीमा कमी–कमजोरी सच्याउने प्रतिबद्धता जनाएको छ । सरकारले नीति कार्यक्रममार्फत परिवर्तन र उपलब्धिप्रति जनगौरव जगाउने र नीतिगत स्थिरता सुनिश्चित गर्ने लक्ष्यसमेत प्रस्तुत गरेको छ ।

त्यस्तै, विकास निर्माणमा देखिएका कमजोरी सच्याउन संरचनागत ढाँचा परिवर्तन गरिने र असम्भव योजनाहरू खारेज तथा पुनः प्राथमीकीकरण गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।
पूर्णपाठ :

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *