>

संसदमा सँगै देखिए माधव–वामदेव

काठमाडौं । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन ।

आज (शुक्रबार) सांसद गौतम एकीकृत समाजवादीमा जाने चर्चाकै बिचमा संसद बैठकमा दुवै नेता सँगै देखिएका हुन्।अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । विगत उनीहरु दुवै नेकपा एमालेमा रहेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *