काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । सरुवा हुनेहरुमा प्रमुख जिल्ला अधिकारीहरु बढि रहेका छन् ।
मन्त्रालयले गोरखा, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्ला लगायतक विभन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ ।
यस्तो छ सूची
