>

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

8 thoughts on “आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *