>

संबिधान संशाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

काठमाडाैं । नेपाल बार एसाेसियसनकाे नव अध्यक्ष बिजय मिश्रले संबिधान संसाेधनमा रचनात्मक सहयाेग गर्ने प्रतिबद्ता जनाएका छन् ।

प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर बिजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले ‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउनेसमेत प्रतिबद्ता जनाएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *