>

शिक्षामन्त्री पन्तको शपथग्रहण आज

काठमाडौँ। नवनियिुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *