>

राजावादी आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । राजावादीको आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । उनको परिचय खुलाइएको छैन। राजसंस्था पुनर्स्थापनासहितको माग राखेर १५ गतेदेखि काठमाडौँमा प्रदर्शन भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।

2 thoughts on “राजावादी आन्दोलनमा घुसपैठ गरेको अभियोगमा एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *