>

सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो । वहालवाला एआईजी लालमणि आचार्य उमेर हदका कारण जेठ १० गते अवकाशमा जादैँछन्।

११ एसएसपी डीआइजीपीमा बढुवा सिफारिस
गृह मन्त्रालयले ११ जना एसएसपीहरूलाई डीआईजीपीमा बढुवा सिफारिस गरेको छ । मंगलवार बसेको बढुवा समितिको बैठकले रिक्त ११ पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *