>

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष ०८१–८२ मा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशतले हुने सरकारले प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको हो ।

आर्थिक वर्ष २०८०र८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । साथै देशको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयले प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *