>

१४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको संवादमा प्रधानमन्त्री ओलीले आगामी १४ महिनापछि राजीनामा दिने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने जानकारी दिएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।”

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति देउवा थाइल्याण्ड भ्रमणबाट फर्किएपछि नयाँ सत्ता समीकरणबारे छलफल गर्ने बताएका थिए । यद्यपि, देउवाले शुक्रवार सञ्चारकर्मीहरूसँग भने गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

2 thoughts on “१४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने ओलीको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *