>

चितवन यातायातमा अख्तियारको छापा

चितवन । चितवनको यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीपछी अख्तियारले छापा हानेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *