>

मनाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो । तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *