>

एआईजी आचार्यको अवकाश

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य अवकाश भएका छन्। प्रहरी नियमावली २०७१ अनुसार एआईजीको ५६ वर्षे उमेर हद पूरा भएसँगै उनी आज जेठ १० गतेदेखि अवकाश भएका हुन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आचार्यको अवकाश भएको जानकारी प्रशासनलाई दिए। आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले आचार्यलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एआईजी आचार्य कार्य विभागमा कार्यरत थिए। उनको रिक्त पदमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ।

2 thoughts on “एआईजी आचार्यको अवकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *