काठमाडौं । पुर्व मिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ । मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको उमेरमा हृदयघातबाट असमायिक निधन भएको हो ।
पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहराकी सुपुत्री हुन् । उनकाे शुक्रबार निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।