भारतसँग पराजित भएसँगै नेपाल रजत पदकमा सीमित

काठमाडौं । खो- खो महिला विश्वकपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई हराउँदै भारतले खो खो विश्वकपको उपाधि चुमेको हो ।

नेपाली महिला टोली र भारतका महिला टोलीबिच भएको खेलमा भारतले ७८–४० स्कोरमा नेपाललाई हराएको थियो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको महिला खो खो खेलमा नेपालले रजत पदकमा चित्त बुझाउनु परेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आजै नेपाल र भारतबीचको पुरुष खोखो फाइनल खेल पनि हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *