>

साफ यू-१९ च्याम्पियनसिप : सेमिफाइनमा आज बंगलादेश र नेपाल भिड्दै

काठमाडौं । नेपालले आज साफ अन्डर नाईन्टिन च्याम्पियनसिपमाको सेमिफाइनमा बंगलादेशको सामन गर्दैछ । अरूणाञ्चल स्थित गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा नेपालले फाइनल प्रवेशको लागि बंगलादेशको सामना गर्न लागेको हो ।

खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ । समुह बी को उपविजेता र समूह ए को विजेता बंगलादेश फाइनल प्रवेशका लागि भिड्न लागेका हुन । नेपालले यो उमेर समुहमा सन २०१५ र २०१७ मा उपाधि जितेको थियो । त्यसयता नेपाल एक पटक मात्रै फाइनल पुगेको छ । यसैगरी भारत र माल्दिभ्सबीचको दोस्रो सेमिफाइनल आज राति पौने आठ बजे हुनेछ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *