>

वीरगन्जमा पनि दर्ता भयो रबि लामिछाने विरुद्ध मुद्दा

पर्सा, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धमा पर्सामा पनि मुद्दा दर्ता भएको छ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीका अनुसार १ महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले सञ्चारकर्मीसँग भने ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *