>

हिमाल आरोहणका क्रममा १० जनाको मृत्यु

काठमाडौं । यस पटकको बसन्त ऋृतुको हिमाल आरोहण सुरु भए यता अहिले सम्म १० जनाको मृत्यु भएको छ । सगरमाथा, लोहोत्से र अन्नपूर्ण सहित विभिन्न हिमालमा आरोहणको क्रममा १० जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा मात्र २ जना आरोहिको मृत्यु भएको पर्यटन विभागका प्रवक्ता लीलाधर अवस्थीले जानकारी दिए । सगरमाथामा मृत्यु हुनेमा एक जाना भारतीय र एक जना फिलिपिनी नागरिक रहेका छन् । सगरमाथा आरोहण गर्ने क्रममा मे मा भारत, पश्चिम बंगालका सुब्रत घोषको मृत्यु भएको हो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मे १४ का दिन अर्का आरोही ४५ वर्षीय फिलिप सान्टियागोको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो।

2 thoughts on “हिमाल आरोहणका क्रममा १० जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *