>

एकैदिन ५ हजारले बढयो सुनको मुल्य

काठमाडौं । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *