>

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते भएका हुन् ।

घाइते भएका ‘प्रचण्ड’ टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचार गरी उनी अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *