>

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणा ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने छ । उनी २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *