>

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे मधेश प्रदेश जनकपुरधाम पुग्नेछ । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *