>

राजावादीहरुले आज प्रदर्शन नगर्ने

काठमाडौँ । राजावादीहरुले आज विरोध प्रदर्शन नगर्ने भएका छन् ।आज जेठ १९ गते, पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगर्ने संयुक्त जनान्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।

समितिले आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा गर्ने जानकारी दिएको छ ।साथै समितिले जनआन्दोलनका कार्यक्रमहरु पछि जानकारी गराउने बताएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “राजावादीहरुले आज प्रदर्शन नगर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *