>

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलामा ६ सय रुपैयाँ घटेर आज प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।आज प्रतितोला १ हजार ९सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *