>

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच मध्यरातमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सत्तासाझेदार दल कांग्रेसका सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न गएराति अवेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नु भएको थियो । देउवासँगको भेटपछि गठबन्धन अघि बढ्नेमा प्रधानमन्त्री ओली ढुक्क बन्नु भएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

One thought on “प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच मध्यरातमा भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *