>

बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात चौरमा आयोजना हुने नोरा फतेही लाइभ इन नेपालका लागि उनी नेपाल आउने भएकी हुन् ।

वर्ल्डवाइड फिल्मस् नेटवर्कको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको ह्युमन रेस्पेक्ट नेपालको सहयोगार्थ हुनेछ। नोरासहित कार्यक्रममा सहभागी हुन २० बढी कोसर डान्सर प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नोराको यो समूहले नेपाली दर्शकलाई नृत्यद्वारा मनोरञ्जन दिने बताइएको छ । यो कार्यक्रममा नेपाली कालकारले पनि नृत्य प्रस्तुति दिने आयोजक संस्थाका अध्यक्ष देव मगरले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *