>

वरिष्ठ पत्रकार बस्नेतको अन्त्येष्टि

काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार, कांग्रेस नेता नारायणप्रकाश साउद, प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सांसद एवं कांग्रेस नेताहरुका साथै कार्यकर्ता, शुभेच्छुक र पत्रकारले श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बस्नेतको आज बिहान उपचारका क्रममा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *