काठमाडौं । ललितपुर झम्सीखेलमा रहेको वाटरिङ होल रेस्टुरेन्टमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । महिलाहरुबाट उत्पादित वस्तुको प्रदर्शनी गरेर नारी दिवस मनाइएको थियो । प्रदर्शनीमा विशेषगरी हस्तकलाका सामाग्री, कपडा र खाद्य वस्तु राखिएका थिए । प्रदर्शनीमा कृषि उत्पादनका वस्तुहरु विशेष आकर्षण रहेको थियो । तस्बिरमा हेर्नुस् प्रदर्शनी–


