>

कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आईतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देउवाले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्‍याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गरे । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *