>

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

काठमाडौँ। सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत २७ निर्णय सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *