>

देउवाको प्रश्न, पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् राजा भए के गर्लान ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुन: राजा बन्ने चाहान नपाल्न र अराजकतामा नलाग्न आग्रह गर्नु भएको छ ।

नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले हिजो कोटेश्वरमा भएको घटना प्रति इंकित गर्दै ज्ञfनेन्द्र राजा बन्ने संभाव नै नरहेको दोहोराउनु भयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

”हिजो काठमाडौंमा पूर्वराजाको नाममा हुलहुज्जत भयो। अराजक तरिकाले धेरै घरहरुमा आक्रमण गरेका छन्। त्यसले स्पष्ट हुन्छ कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ? देउवाको प्रश्न थियो ।

सभापति देउवाले गणतन्त्र कसैले चाहेर चाहेर हट्ने ब्यवस्था नभएको भन्दै ब्यवस्थाको खिलापमा लाग्नेहरु विरुद्ध गणतन्त्रबादीहरु एक हुनुपर्ने बताउनु भयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *