>

कमल थापाले बोलाए आकस्मिक बैठक, सिफलमा जारी

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको बैठक जारी रहेको छ । महामन्त्री राजाराम बर्तौलाका अनुसार आज साँझ  केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी केन्द्रिय कार्यालय सिफलमा जारी रहेको हो । राजावादी आन्दोलन चर्किरहेको बेला अचानक बिबाद देखा परिरहेको बेला यो बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *