रवि लामिछानेको आज रुपन्देही अदालतमा थुनछेक बहस हुँदै

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको थुनछेक बहस हुँदैछ ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दामा आज अदालतमा थुनछेक बहस हुन लागेको हो । आज शुुरुमा सरकारी वकिलको तर्फ बाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको थियो । लामिछानेलाई अदालतमा उपस्थित हुने गरी कानून व्यवसायी र परिवारको जिम्मा लगाइको हो ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा लामिछाने सहित २२ जना विरुद्ध मुद्दा परेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *