>

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । जस अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *