>

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे शुरु हुनेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्ता साझेदार दलहरुले नै कार्यक्रम प्रति असन्तुष्टि राखेको विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *