>

नेप्सेमा ११ अंकको गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से ११.०६ अंकले घटेर २६२९. ८९ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१३ कम्पनीका एक करोड ९९ लाख ९२ हजार १७१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज रिभर फल्स पावर र पियोर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै ओम मेघश्री फर्माको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ७२ करोड ९५ लाख १४ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *