>

समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।

चैत २ गते बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने,चैत १ गते दिउँसो पत्रकार सम्मेलन र सोही दिन मोर्चाको बैठक बस्ने निर्णय पनि मोर्चाले गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *