काठमाडौँमा भूकम्पको धक्का, मानिसहरु घरबाहिर निस्किए

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो। बिहान ५:५५ बजे यो महशुश गरिएको हो।

नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भूकम्पको धक्का निकै लामो समयसम्म गएपछि मानिसहरु हल्लाखल्ला गर्दै घरबाहिर निस्किएका छन । भूकम्पको म्याग्निच्युड र केन्द्रविन्दू भने थाहा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *